'बोर्डर २' को ट्रेलर सार्वजनिक, कहिले आउँदैछ हलमा? (भिडिओ)
setopati.com
. २ घण्टा अघि
भारतीय वार-ड्रामा 'बोर्डर' को सिक्वेल 'बोर्डर २' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार टी–सिरिजको युट्युबमार्फत ३ मिनेट ३५ सेकेण्ड अवधिको ट्रेलर सार्वजनिक भएको हो। भारत-पाकिस्तान युद्धको पृष्ठभूमिमा...
Comment
Liked by: