ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व संकलन
nepalnews.com
. ५८ मिनेट अघि
काठमाडौँ। बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु २० लाख ३१ हजार ५०६ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका...
Comment
Liked by: