सहकारीपीडितको रकम फिर्ता गर्न २५ करोड रुपैयाँ व्यवस्था गरिँदै
nepalpress.com
. ५७ मिनेट अघि
काठमाडौँ । भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीपीडितको बचत रकम फिर्ता गर्न चक्रीय कोषमा बीउपुँजीका रूपमा २५ करोड रुपैयाँ व्यवस्थापन गर्न लागिएको छ । यसका लागि मन्त्रालयले रकम उपलब्ध गराउ...
Comment
Liked by: