रास्वपाको राष्ट्रिय महाधिवेशन असार ७–९ गते चितवनमा हुने
barnanmedia.com
. २ दिन अघि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा असारमा हुने भएको छ । रास्वपाले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने भएको छ । रास्वपा नेता गणेश पराजुलीले ...
Comment
Liked by: