रास्वपाले तोक्यो पहिलो महाधिवेशनको मिति र स्थान
nepallive.com
. २ दिन अघि
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मिति तय गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने नेता गणेश पराजुलीले जानकारी दिएका हुन् । आज पार्टी कार्यालय वनस्थलीमा...
Comment
Liked by: