टेलिकमको नाफा बढ्यो, नौ महिनामा ६ अर्ब २७ करोड खुद मुनाफा
lokaantar.com
. १ घण्टा अघि
सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको मुनाफा वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको नौ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ९.८५...
Comment
Liked by: