हुन्डाई नेपालद्वारा क्रेटा ईभी ग्राहकलाई सफ्टवेयर अपडेट गर्न आग्रह
ekantipur.com
. ३ घण्टा अघि
काठमाडौँ — हुन्डाई नेपालले क्रेटा ईभीका सबै ग्राहकलाई नजिकको आधिकारिक सर्भिस स्टेसनमा गई नयाँ सफ्टवेयर अपडेट गराउन आग्रह गरेको छ । नयाँ अपडेटमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) लाई नेपाली सडक ...
Comment
Liked by: