बाँदर धपाउन लालीगुराँस नगरपालिकामा सार्वजनिक बिदा, ‘बाँदर खेद्ने अभियान’ चलाइँदै
clickmandu.com
. ३ घण्टा अघि
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदरको आतंकबाट बालीनाली जोगाउन सार्वजनिक बिदा दिएरै बाँदर लखेट्ने अभियान चलाउने भएको छ । नगरपालिकाले बाँदर खेद्ने अभियानमा सबै नगरबासीलाई सहभागी गराउन...
Comment
Liked by: