नीति तथा कार्यक्रममाथिको प्रश्नमा प्रधानमन्त्रीले जवाफ नदिने, अर्थमन्त्रीले दिने तयारी
baahrakhari.com
. ३ घण्टा अघि
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि सदनमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने तयारी छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गरेका थिए ।...
Comment
Liked by: