सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कति पुग्यो ?
clickmandu.com
. २ दिन अघि
काठमाडौँ । मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा ७ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय...
Comment
Liked by: