सुनको मूल्यमा आज गिरावट
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- सुनको मूल्यमा आज गिरावट आएको छ। सुनको भाउ आज तोलामा सातसय रुपैया घटेर ३ लाख २ हजार २ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको आइतबार र सोमबार लगातार घटेको सुनको भाउ हिजो...
Comment
Liked by: