सरकारकी नियन्त्रणमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति लिलाम गरेको आरोपमा एनआईएमबीका सीईओ पक्राउ
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आरोपमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्र...
Comment
Liked by: