सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।
Comment
Liked by: