सुनको मूल्यमा सामान्य गिरावट
khabarhub.com
. २ घण्टा अघि
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य घटेको सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७०० रुपैयाँले घटेर प्रतितोला ३ लाख दुई हजा २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
Comment
Liked by: