३ दिनमा ५२ हजार ७ सयले घट्यो सुनको मूल्य, आजको भाउ कति?
ekantipur.com
. २ घण्टा अघि
काठमाडौँ — आज पनि सुनको भाउ घटेको छ । आइतबार प्रतितोला ३ लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर २ लाख ८६ हजार ६ सय कायम भएको छ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ४ सयले घटेको नेपाल ...
Comment
Liked by: