ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, चालक घाइते
onlinekhabar.com
. ५८ मिनेट अघि
३० वैशाख, गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर गोरखाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराति दुर्घटनामा परेको छ । दुर्घटनामा सोही गाउँपालिका– ३ का १३ वर्षका विक्रम बस्यालको मृत्यु भएको छ ।
...
Comment
Liked by: