रास्वपा कोषाध्यक्ष बनिन् लिमा अधिकारी
deshsanchar.com
. १ बर्ष अघि
एमालेका दिवंगत नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रास्वपाको केन्द्रीय कोषाध्यक्षमा चयन भएकी छन् । बुधबार सम्पन्न पार्टीको बैठकले उनलाई कोषाध्यक्ष बनाएको हो । लिमा यसअघि...
Comment

Liked by: