सर्लाहीमा मोटरसाइकल दुर्घटना, भारतीय युवकको मृत्यु
onlinekhabar.com
. ४६ मिनेट अघि
३० वैशाख, सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । यहाँ रामनगर गाउँपालिका–५ बैजनाथ चौकस्थित बरहथवा–मधुबनी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक भारतक...
Comment
Liked by: