अर्थमन्त्री प्रतिनिधि सभामै अड्किएपछि राष्ट्रिय सभा स्थगित
setopati.com
. ४६ मिनेट अघि
अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभा बैठकमै अड्किएपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। राष्ट्रिय सभाको बैठक आज सवा १२ बजेका लागि डाकिएको थियो। बैठकको सुरूआतमा सांसदहरूले धारणा राखेका थिए। ...
Comment
Liked by: