ललितपुरमा १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान
nepalbahas.com
. ३ बर्ष अघि
४ मंसिर, ललितपुर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा ललितपुर जिल्लामा दिउँसो १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान भएको छ । “आज दिउँसो १ बजेसम्म दुई सय ९० वटै मतदान केन्द्रमा ...
Comment

Liked by: