डीगो एपमार्फत नेपालमा ५४९ रुपैयाँमा विश्वकप फुटबलका सबै खेल हेर्न पाइने
techpana.com
. ५७ मिनेट अघि
काठमाडौँ । नेपालमा ‘फिफा विश्वकप २०२६’ को प्रत्यक्ष प्रसारणका लागि हिमालय स्पोर्टस् र डीगो एपले शुल्क निर्धारण गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमबिच यससम्बन्धी जानकारी दिइएको हो ।
...
Comment
Liked by: