सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको ...
Comment
Liked by: