नेकपा एमालेको अध्यक्षमा केपी ओली विजयी
newsofnepal.com
. ११ घण्टा अघि
काठमाडौँ। नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी भएका छन् । ओलीले लामो समय आफूलाई साथ दिएर प्रतिस्पर्धामा उत्रिएर चुनौती दिएका ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराएका हुन् ।
Comment
Liked by: