राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशनको टुङ्गो लगाउने
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशनको टुङ्गो लगाउनका लागि यही मङ्सिर २४ र २५ गते काठमाडौँमा केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। महामन्त्री राजेन्द्र गुरुङले...
Comment
Liked by: