लाहानमा साओमीको सर्भिस सेन्टर, एक महिनासम्म निःशुल्क सर्भिसिङ र विशेष सहुलियत
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । साओमीले सिराहाको लाहानमा आफ्नो आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो सेवा सञ्जाल विस्तार गर्ने उद्देश्यअनुरूप कम्पनीले लाहानचोकमा नयाँ सेवा केन्द्र स्थापना गरेको हो ...
Comment
Liked by: