जलनबाट ज्यान जाने घटना कम गर्न प्राथमिक उपचारसम्बन्धी जनशक्ति आवश्यक
Ujyaaloonline.com
. २ घण्टा अघि
काठमाण्डाै – दोलखा घर भई काठमाण्डौको कलङ्की बस्दै आएकी जेनी खड्का ६ वर्षअघि अचानक एसिड आक्रमणमा पर्नुभयो । बाटोमा हिँडिरहँदा चिनजान भएकै व्यक्तिले प्रहार गरेको एसिड घाँटी र छातीमा पर्याे । बाटोमा ...
Comment
Liked by: