विपक्षीले छाडेनन् अवरोध,संसद बैठक फेरि १५ मिनेटका लागि स्थगित
arthasansar.com
. ५७ मिनेट अघि
प्रतिनिधिसभाको बुधबारको बैठक दोस्रोपटक १५ मिनेटको लागि स्थगित भएको छ । विपक्षीले अवरोध राखेपछि दोस्रो बैठक पनि स्थगित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थिति...
Comment
Liked by: