युक्रेनमा रूसी हवाई आक्रमण, आठको मृत्यु, ११ जना घाइते
gorkhapatraonline.com
. ५३ मिनेट अघि
युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा भएको रूसी आक्रमणमा परि आठ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बुधबार बताएका छन् । अधिकारीहरुका अनुसार रूसी सेनाले यस क्षेत्रमा...
Comment
Liked by: