यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा तोकिएको छ।...
Comment
Liked by: