नेप्सेमा ४.१५ अंकको गिरावट, कारोबार २ अर्ब ८० करोडमा सीमित
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ विन्दुमा बन्द भएको छ । आज बजारमा ३३९ कम्पनीका ५६ लाख ...
Comment
Liked by: