विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक पुनः स्थगित, प्रधानमन्त्रीको उपस्थितिको माग
newsofnepal.com
. ५५ मिनेट अघि
काठमाडौं प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलको अवरोधका कारण स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले प्रधानमन्त्री सदनमा उपस्थित भई जवाफ दिनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेको ...
Comment
Liked by: