विश्वकपअघि कुराकाओका प्रशिक्षकले टिम छाडे
onlinekhabar.com
. ४९ मिनेट अघि
३० वैशाख, काठमाडौं । फिफा विश्वकप २०२६ मा डेब्यू गर्ने तयारीमा रहेको कुराकाओ टिमका प्रशिक्षक फ्रेड रुटेनले टिमबाट राजीनामा दिएका छन् । रुटेनले आफ्नो पद छाड्ने निर्णय गरेको कुराकाओ फुटबल फेडेरेसन (...
Comment
Liked by: