म्याग्दीमा केही दिनअघि बेपत्ता पर्यटक मृत फेला
ratopati.com
. ४६ मिनेट अघि
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी एक विदेशी पर्यटकको शव फेला परेको छ । यही मङ्सिर ९ गते बेपत्ता भएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको...
Comment
Liked by: