तालिमबाट फर्कँदै गर्दा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु
setopati.com
. २ घण्टा अघि
बैतडीमा भीरबाट लडेर एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको बुधबार बिहान भीरबाट लडेर मृत्यु भ...
Comment
Liked by: