भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
lokaantar.com
. २ घण्टा अघि
बैतडीमा एक निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो । निर्वाचन प्रहरी चन...
Comment
Liked by: