सुनको मूल्य ह्वात्तै बढ्यो, फेरि नाघ्यो तीन लाख रुपैयाँ
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । सुनको मूल्य बुधबार पनि ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार २ लाख ९० हजार ६ सय रुपैयाँमा...
Comment
Liked by: