विदेश पठाउने भन्दै लाखौँ ठगी, तीन जना प्रहरीको फन्दामा
arthasarokar.com
. ५९ मिनेट अघि
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका ३७ वर्षीय सागर गौतम, दाङका ३२ वर्षीय सम्भु गौतम र ओखलढुंगाका ३७ वर्षीय सनम ...
Comment
Liked by: