पूर्व संचारमन्त्री खरेलले प्रकाशित समाचारलाई लिएर पत्रिका बन्द गर्न धम्की दिएकोमा महासंघकाे आपत्ति
nagariknews.nagariknetwork.com
. ५७ मिनेट अघि
नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधि सभा सदस्य जगदीश खरेलले प्रकाशित समाचारलाई लिएर राजधानी दैनिक पत्रिका बन्द गर्न धम्की दिएकोप्रति ध्यानाकर्षण भएको जना...
Comment
Liked by: