आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा, भन्छन् – ‘हामी कठिन अवस्थामा छौं’
kendrabindu.com
. ५८ मिनेट अघि
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् । बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्ववर्ती सरकारहरूबाट भएका सम्पूर्ण राजनीतिक नियुक्ति...
Comment
Liked by: