सरकारको नीति तथा कार्यक्रमप्रति चिकित्सकको टिप्पणी- एजेण्डाको ‘रिप्याकेजिङ’ भयो !
khabarhub.com
. ५८ मिनेट अघि
नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. अनिल सिंह कार्कीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम स्वास्थ्य क्षेत्रमा अपेक्षित आमूल परिवर्तन ल्याउन असफल भएको टिप्पणी गरे ।
Comment
Liked by: