नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा
ratopati.com
. ५४ मिनेट अघि
काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले राजीनामा दिएका छन् । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई राजीनामा पत्र बुझाएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले ...
Comment
Liked by: