चौदण्डीगढीले १० महिनामा संकलन गर्यो पौने दुई करोड राजश्व
nagariknews.nagariknetwork.com
. ५४ मिनेट अघि
चौदण्डीगढी नगरपालिका ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा आन्तरिक राजश्वतर्फ १ करोड ८६ लाख ८१ हजार ५ सय ३ रुपैयाँ संकलन गरेको छ। साउनदेखि चैत अन्तिम सातासम्मको अवधिमा उक्त राजश्व संकलन भ...
Comment
Liked by: