सुनको मूल्य निरन्तर उकालोतिर, आज कति ?
shilapatra.com
. ६ घण्टा अघि
गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा २ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको ...
सम्बन्धित विषयहरू
Comment
Liked by: