राजस्व हिनामिना गरेको अभियोगमा तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध मुद्दा दायर
arthasarokar.com
. ५६ मिनेट अघि
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरुसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
Comment
Liked by: