सगरमाथा आरोहण आरम्भ
nepalnews.com
. ३८ मिनेट अघि
३० बैशाखको बिहान डोरी टाँग्ने शेर्पाहरूको टोली चुचुरोमा पुगेसँगै यस वर्षको वसन्त ऋतुमा पहिलो पटक सगरमाथा आरोहण भएको छ। मिङतेम्बा शेर्पाको नेतृत्वमा १४ आरोहीले यस वर्षको पहिलो आरोहण गरेका हुन्। दक्ष...
Comment
Liked by: