नुवाकोट डबल मर्डर: बिहान बेपत्ता, साँझ शव फेला
kalakarmi.com
. ३९ मिनेट अघि
विदुर– नुवाकोटमा दुई दाजुभाइ मृत अवस्थामा फेला परेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ । म्यागङ गाउँपालिका–४, किम्ताङ गाउँका ४१ वर्षीय सोमराज तामाङ तथा ३६ वर्षीय सूर्यमान तामाङको शव बुधवार खोलाको...
Comment
Liked by: