कांग्रेसको देउवा पक्षले भन्यो–महाधिवेशनमा सम्मानजनक सहभागिताका लागि संयन्त्र आवश्यक
annapurnapost.com
. ३८ मिनेट अघि
काठमाडौं : नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा आयोजित सो पक्षको बागमती प्रदेशस्तरीय भेलाले पार्टीको बृहत...
Comment
Liked by: