नुवाकोटमा हत्या गरिएको अवस्थामा दुई जना दाजुभाइको फेला गोली हानी हत्या गरेको प्रहरी आशंका
barnanmedia.com
. ३८ मिनेट अघि
नुवाकोटमा हत्या गरिएको अवस्थामा दुई जना दाजुभाइको शव फेला परेका छ । नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) बिक्रम लामाका अनुसार बुधबार दिउँसो ४ बजे खोलाको छाँगोभित्र दाजुभाइको शव फेला परेको छ । ...
Comment
Liked by: