मानुषी लघुवित्तको चौथो वार्षिक साधारणसभा हुने, यस्ता छन् पेश गरिने प्रस्तावहरु
arthasarokar.com
. २ बर्ष अघि
काठमाडौं । मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा जेठ ३२ गते हुने भएको छ । लघुवित्तको जेठ १० गते बसेको संचालक समितिको बैठकले साधारणसभा बस्ने निर्णय गरेको हो ।
Comment

Liked by: