सिटीइभिटीमा सम्बन्धनका लागि आवेदन दिएका संघसंस्थालाई १० दिन भित्र सम्पर्क गर्न मन्त्री पुनको आग्रह
kharibot.com
. १ घण्टा अघि
काठमाडौँ । शिक्षामन्त्री महाबीर पुनले सिटीइभिटीबाट सम्बन्धन लिएर डिप्लोमा कार्यक्रम सॅचालन गर्नको लागि २०६९ साल देखि अहिले सम्म आवेदन दिएकालाई १० दिनभित्र सम्पर्क गर्न आग्रह गरेका छन् ।
Comment
Liked by: